मेयर साब भन्दै रड प्रहार

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि हिजो साँझ सांघातिक आक्रमण भएको छ । हिजो साँझ ६ बजे आफ्नै घरभित्र प्रवेश गर्दै गर्दा मेयर श्रेष्ठमाथि नचिनेका दुई व्यक्तिले रडले हानेका हुन् । घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै बोलाएका ती व्यक्तिले एकाएक फलामको रडले हान्न थालेपछि मेयर श्रेष्ठले नजिकै रहेको मोबाइल पसलमा … Continue reading मेयर साब भन्दै रड प्रहार